Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर आजदेखि लागू

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर आजदेखि लागू

  • काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज (सोमबार)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गरेको हो ।

    images
    images
    images

    सार्वजनिक ब्याजदरअनुसार बैंकले सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

    त्यस्तै, यता बैंकले मुद्दती निक्षेप अन्तर्गत बैंकले संस्थागतको लागि ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij