Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

  • काठमाडौँ । कतारमा रहेका नेपाली अभिभावकका सन्तानले पाँच वटा विद्यालयमा पढ्न पाउने भएका छन् । कतारले सबैका लागि शिक्षा भन्ने अभियानसहित नेपाली अभिभावकका सन्तानलाई अध्ययन गर्ने अवसर प्रदान गरेको हो ।

    images
    images
    images

    अभिभावकसँग कतारको समयावधि भएको भिसा हुनुपर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ । अहिलेसम्म कुनै पनि विद्यालयमा भर्ना नभएको हुनुपर्नेछ । दूतावासले नेपाली अभिभावकका सन्तानले पाँच वटा विद्यालयमा भर्ना हुन पाउने जानकारी प्राप्‍त भएको बताएको छ ।

    दूतावासले जारी गरेको सूचनामा विद्यालयहरूको विवरण, सम्पर्क र भर्नासम्बन्धी आवश्यक विवरण फाउण्डेसनको वेभसाइटमा राखिएको  उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij