Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

टेलिकमको वित्तीय विवरण सार्वजनिक

टेलिकमको वित्तीय विवरण सार्वजनिक

  • काठमाडाैं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०।४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ५ अर्ब ४३ करोड हजार रहेको थियो। 

    onlinepatrika
    Arghakhachi

    अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ८७ करोड २९ लाख रुपैयाँ रहेको छ। सञ्चालक आय पनि ३.०९ प्रतिशतले घटेको छ। 

    AGNI GROUP

    यो ९ महिनाको अवधिसम्म कम्पनीको कुल आय भने २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड रुपैयाँ भएको छ। अघिल्लो यही अवधिसम्म कुल आय ३२ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij