
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान चुडामणि भण्डारीले खुकुरी प्रहार गरेर हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले प्रारम्भिक अनुसन्धानको क्रममा टीकादेवी र प्रकाशचन्द्रसँगै धान उठाउन जाँदा शंका लागेर खुकुरी प्रहार गरेको देखिन आएको बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij