Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

नयाँ स्टक एक्सचेञ्ज तत्कालका रोक्ने सरकारको निर्णय

नयाँ स्टक एक्सचेञ्ज तत्कालका रोक्ने सरकारको निर्णय

  • काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालयका अनुसार गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

    AGNI GROUP

    धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्ज निजी क्षेत्रलाई दिने गरी कानुन बनाउन तयारी गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij