Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

सन्दीप अस्पतालबाट डिस्चार्ज

सन्दीप अस्पतालबाट डिस्चार्ज

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। लाइपोमाको सर्जरी गरेका उनी तीन दिनदेखि अस्पतालमा थिए।

    images
    images
    images

    कलंकीस्थित नेशनल अस्पतालमा उनले लाइपोमा (छालामुनि बोसोको डल्ला निस्किने समस्या)को सर्जरी गराएका थिए।

    images

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका चिकित्सक डा अभिषेक राज सिंहका अनुसार एक हप्ता उनले आराम गरेपछि नियमित खेल अभ्यासमा फर्किनेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij