Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

शेयर बजारमा गिरावट कायमै

शेयर बजारमा गिरावट कायमै

  • काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ४० विन्दुमा रोकिएको छ ।

    images
    images
    images

    कारोबार भएका १ सय ४४ वटा कम्पनीको शेयर मूल्यमा आज गिरावट आएको छ । ६८ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

    कारोबार रकममा पनि आज गिरावट आएको छ । आजको कारोबार ६९ करोड २२ लाख ७१ हजार ७ सय ५५ रुपैयाँमा सीमित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij