Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विजयी नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

विजयी नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर लिग जित्न सफल नेपाली टोलीलाई बधाइ दिएका छन् । नेपालले युएईलाई पराजित गरे लगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई बधाइ दिएका हुन् ।

    images
    images
    images

    त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर युएईले दिएको ११८ रनको लक्ष्य पूरा गरेको थियो । विजेता बनेसँगै अब नेपालले एशिया कप खेल्नेछ ।

    देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै प्रधानमन्त्रीले सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij