Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

१६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स

१६ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । आज बिहान बसेको बोर्डको  संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय गरेको जनाइएको छ । 

    onlinepatrika
    Arghakhachi

    ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार ती १६ कम्पनीले भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ । त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिइनेछ ।

    AGNI GROUP

    नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज,भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज आशय पाउने कम्पनी हुन् । 

    धितोपत्र दलालका लागि ४५ वटाको आवेदन परेको थियो । 

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij