
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । बैंक तथा वित्तीय संस्था विरोधी गतिविधि गर्ने विरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघले उजुरी दिने भएको छ ।
परिसंघक कार्यसमितिको चौथो बैठकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहहरूबाट धम्की दिनेजस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध उजुरी गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij