
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको २ समितिमा सभापति चयन गरेको छ । कर तथा राजस्व र कृषि उद्यम केन्द्रका लागि सभापति चयन गरेको हो ।
कृषि उद्यम केन्द्रको सभापतिमा डिबी बस्नेत चयन भएका छन् भने कर तथा राजस्व समितिको सभापतिमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । सदस्यहरू भने क्रमिक रूपमा चुनिने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij