
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि ओपन सेसनमा आइतबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको एक हजार ८० कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा ३ कम्पनीमा बढेको छ भने २ वटाको मूल्य घटेको छ । यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो छ भने दुइ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीहरुमा कुनैपनि परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij