
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अनुज्ञापत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij