
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । उपनिर्वाचनमार्फत प्रतिनिसभा सदस्यमा निर्वाचित सांसदकाे आज शपथ हुदैँछ ।
संघीय संसद् सचिवालयका अनुसार, अहिले बिहान साढे ११ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुकाे आज सपथग्रहण हुन लागेको हो । चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।
घिमिरेका अनुसार बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहण नहुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij