Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पाकिस्तानका न्यायाधीश काठमाडौंमा

पाकिस्तानका न्यायाधीश काठमाडौंमा

  • पाकिस्तानको सर्वोच्च अदालतका न्यायाधीश पनि काठमाडौं आएका छन् । हिजो राति न्यायाधीश याह्या अफ्रिदी पाकिस्तानबाट युएईको सारजाँह हुँदै काठमाडौं आएका हुन् । 

    images
    images
    images

     एअर अरेबियाको उडान नम्बर जी ९५३० मा न्यायाधीश अफ्रिदी काठमाडौं विमानस्थल ओर्लिएको बताइएको छ । भारतका, मध्यान्ह श्रीलंका र बंगलादेशका न्यायाधीशहरु पनि हिजो बिहान काठमाडौं आएका थिए ।

    भोलिदेखि राजधानीमा शुरु हुने तीन दिवसीय जंगल, संरक्षित क्षेत्र र न्यायालय सम्बन्धी क्षेत्रीय सम्मेलनमा भाग लिन छिमेकी मुलुकका न्यायाधीशहरु आइपुगेका हुन् । कार्यक्रम काठमाडौं, बौद्धस्थित हायात होटलमा हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij