Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

श्रीमानश्रीमती नै ब्राउन सुगरको धन्दामा

श्रीमानश्रीमती नै ब्राउन सुगरको धन्दामा

  • काठमाडौं । प्रहरीले काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ। सिद्धार्थ टोलबाट सीता आङदेम्बे, उनकी श्रीमती निषा मगर, धरानका कल्याण राई र धरानका रिजन लकान्द्रीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २८ ग्राम ब्राउनसुगर, एक लाख ३३ हजार रुपैयाँ, को ३५ प ७०१६ नम्बरको मोटरसाइकल बरामद भएको छ। लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij