Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुसाइड नोट लेखेर सहकारीका अध्यक्ष सम्पर्कविहीन

सुसाइड नोट लेखेर सहकारीका अध्यक्ष सम्पर्कविहीन

  • ललितपुर । सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर नयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहाल सम्पर्कविहीन भएका छन् ।  हिजो बिहान ललितपुरको सातदोबाटोस्थित उक्त सहकारीका अध्यक्ष दाहालले फेसबुक पेजमा सुसाइड नोट लेखेका हुन् ।

    images
    images
    images

    सहकारीमा समस्या आउँदा अन्य सञ्चालकले असहयोग गरेको, कर्जाको भारले थेगिनसक्नु भएको भन्दै उनले उक्त अवस्था सिर्जना गर्नेहरुको फोटो र नाम नै उल्लेख गरेका छन् ।

    स्टाट्समा पैसा तिर्न बाँकी सदस्य र रकम समेत उनले लेखेका छन् । यसअघि मंसिर ५ गते पनि दाहाल भक्तपुर जान्छु भन्दै सम्पर्कविहीन भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij