Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

आईपिओ जारी गर्दै नेपाल रिपब्लिक मिडिया

आईपिओ जारी गर्दै नेपाल रिपब्लिक मिडिया

  • काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएको छ । सेबोनले उक्त कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

    AGNI GROUP

    शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij