Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

आई पे र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

आई पे र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

  • काठमाडाैं । आई पे रेमिट प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिट्यान्स रकम नेपालभर छरिएर रहेका राष्ट्रिय वाणिज्य बैंकका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ। 

    AGNI GROUP

    विगत १२ वर्षदेखि विप्रेषण क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको आई पे रेमिटले नेपालभर छरिएर रहेका २० हजार बढी साझेदारबाट भुक्तानी दिनका साथै रियल टाइम अकाउन्ट डिपोजिट तथा रियल टाइम वालेट टपअपका साथै क्यास पिक अप सुविधा प्रदान गर्दै आइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij