
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रि ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ । योसँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री भएको र २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ । १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij