
Apr 07 2025 | २०८१, चैत २५ गते
एप्पलका सिइओ टिम कुकले दिल्लीमा कम्पनीको पहिलो स्टोरको उद्घाटन गरेका छन् । साकेतस्थित सेलेक्ट सिटी वाक शपिङ मलमा यो स्टोर खोलिएको हो ।
ठूलो संख्यामा एप्पलका फ्यानहरू मलमा भेला भएका थिए । टिम कुकले यस अवसरमा धेरै ग्राहकहरूलाई भेटेर कुराकानी गरेका थिए यसअघि १८ अप्रिलमा टिम कुकले मुम्बईमा भारतको पहिलो एप्पल स्टोरको उद्घाटन गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij