
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौैँ । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रहरी र मिटरब्याजी पीडितबिच झडप भएको छ । शान्तिबाटिकाभित्र प्रदर्शन गर्न खोजेपछि दुई पक्षबिच झडप भएको हो ।
झडपमा प्रहरीले पानीको फोहोरा र लाठ्ठी चार्ज गरेको थियो । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरु आन्दोलनमा छन् । सरकारसँगको वार्ता पनि सफल हुनसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij