Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

एफपीओ विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एफपीओ विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • काठमाडौैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रिमियम रकममा करको विवादमा दीर्घकालीन समाधान खोज्न प्रतिवद्धता जनाएका छन् ।

    images
    images
    images

    एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरकाबारे नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले ध्यानाकर्षण गराएका थिए । उक्त विषयमा छलफल गरेर प्रधनमन्त्री दाहालले दीर्घकालीन समाधानको लागि पहल गर्ने बताएका हुन् ।

    पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो चुक्तापूँजी वृद्धि गर्न एफपीओ जारी गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij