Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

लुम्बिनी विकास बैंकको नायब प्रमुख कायकारी अधिकृतमा सुमन आचार्य

लुम्बिनी विकास बैंकको नायब प्रमुख कायकारी अधिकृतमा सुमन आचार्य

  • काठमाडौैँ । लुम्बिनी विकास बैंक लिमिटेडले नायब प्रमुख कायकारी अधिकृतमा सुमन आचार्यलाई नियुक्त गरेको छ । वैशाख ३ गतेदेखि लागू हुने गरी बैंकले आचार्यलाई नियुक्त गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरूका उच्च व्यवस्थापनमा संलग्न रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै २२ वर्षभन्दा बढीको कार्य अनुभव हासिल गरेको जनाइएको छ ।

    AGNI GROUP

    आफ्नो बैंकिङ करिअर सन् २००० मा साबिक नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडबाट व्यवस्थापन प्रशिक्षार्थीका रूपमा आचार्यले सुरु गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij