Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

उपत्यकाको तुवाँलो तीन दिनसम्म रहने

उपत्यकाको तुवाँलो तीन दिनसम्म रहने

  • काठमाडौं । हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेकोले अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ ।

    images
    images
    images

    साथै, नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू पनि बढेको देखिन्छ।

    यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलो समेत लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको छ ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij