Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महासंघको कोषध्यक्षमा ४ जनाको प्रतिस्पर्धा

महासंघको कोषध्यक्षमा ४ जनाको प्रतिस्पर्धा

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषध्यक्षमा ४ जनाको प्रतिस्पर्धा हुने भएको छ । 

    images
    images
    images

    पूर्व अध्यक्ष चण्डी ढकालका तर्फबाट गोपाल खनाल, अध्यक्ष चन्द्रप्रसाद ढकालको तर्फबाट निरक केसी, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको तर्फबाट प्रबलजंग पाण्डे र रामचन्द्र संघईका तर्फबाट सन्दीप गाडिया अग्रवालले उम्मेदवारी दिएका छन् ।

    कोषअध्यक्षको लागि महासंघमा सहमतीका प्रयास भइरहेको छ । वरिष्ठ उपध्यक्षमा पनि महासंघमा सहमती नै भएको थियो । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई चुनावी प्रतिस्पर्धामा थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij