
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ `राष्ट्र सेवा सम्मान २०७९´ बाट सम्मानित हुनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालबाट सम्मानित हुनुभएको हो ।
कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार तथा गायक शम्भुजीत बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा समाजसेवी डा. सुशीला मल्लले संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij