Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कात्तिक २४ मा ‘दिमाग खराब’ रिलिज हुँदै

कात्तिक २४ मा ‘दिमाग खराब’ रिलिज हुँदै

  • काठमाडौं । निर्देशक निश्चल बस्नेतले कात्तिक २४ गते आफ्नो चलचित्र रिलिज हुने घोषणा गरेका छन् । लामो समयपछि निर्देशनमा फर्केका निश्चलले नयाँ वर्षको शुभकामना दिँदै सिनेमा रिलिजको डेट पनि जानकारी दिएका हुन् ।

    images
    images
    images

    उनको चलचित्रको नाम ‘दिमाग खराब’ रहेको छ । केही दिन काठमाडौं बाहिर बसेर चलचित्रको स्क्रिप्ट लक गरेपछि उनले सार्वजनिक रूपमा आफ्नो सिनेमाबारे बोलेका हुन् ।  


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij