Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन बीमा कम्पनीलाई कारबाही

तीन बीमा कम्पनीलाई कारबाही

  • काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । तीन वटै कम्पनीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना गरिएको बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै प्राधिकरणले युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई कारबाही गरेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij