Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सिंहदरबार सार्न मेयर बालेनको चुनौती

सिंहदरबार सार्न मेयर बालेनको चुनौती

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार सार्न चुनौती दिएका छन् । सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि मन्त्रीपरिषद्को बैठकमासमेत मेयर बालेनको विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    बालेनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सरकारले स्थानीय तहले त्यस्तो गर्न नमिल्ने बताएपछि मेयर साहले सिंहदरबार अरु पालिकामा सार्न चुतौती दिएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij