Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

साल्ट ट्रेडिङको अध्यक्षमा श्रेष्ठ नियुक्त

साल्ट ट्रेडिङको अध्यक्षमा श्रेष्ठ नियुक्त

  • काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । गत आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

    images
    images
    images

    विगत ८ वर्षदेखि कर्पोरेशनको सञ्चालकको रुपमा उनले काम गर्दै आएका थिए । मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रुपमासमेत श्रेष्ठले काम गर्दै आएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij