Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

  • काठमाडौँ । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक भर्खरै शुरु भएको हो ।

    images
    images
    images

    बैठकमा गृहसचिव विनोदप्रकाश सिंह,तीन तारे जर्नेल सरोजप्रताप राणा,प्रहरी महानिरीक्षक बसन्त कुँवर,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा र मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलगायत सहभागी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij