Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडाैं । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान मन्त्रिपरिषद बैठक बसेको हो।
मन्त्रिपरिषदले विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू गर्ने सम्भावना छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij