Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

दुई दिदीबहिनी मृत फेला

दुई दिदीबहिनी मृत फेला

  • काठमाडौँ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा दिदीबहिनी मृत फेला परेका छन् । सिस्नो टिप्न भनी निस्केका उनीहरू आज बिहान मृत फेला परेका हुन् ।

    images
    images
    images

    गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगर मृत फेला परेको जानकारी दिए ।

    स्थानीयले बुधबार साँझ हराएका दुई बालिकाको खोजी गर्दा आज बिहान रन्मा गाउँकै भिरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइन् । बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने स्थानीयको आशंका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij