
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडको संचालकको जिम्मेवारी महेश कार्कीले पाएका छन् । कम्पनीको चैत २० गते सम्पन्न भएको साधारण सभाबाट कम्पनीको संचालक समितिमा कार्की चयन भएका हुन् ।
कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अब चार वर्ष कार्यकालको लागि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij