Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको लागि सुनुवाइ स्थगित भएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीस केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको हो ।

    images
    images
    images

    तर मुद्दाको चापको कारण मुद्दा हेर्न नभ्याईने भएपछि आजको लागि सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij