
Apr 13 2025 | २०८१, चैत ३१ गते
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अमेरिकाको स्थानिय प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ ।
अपराह्न म्यान्ह्याटनस्थित् फौजदारी अदालतमा मङ्गलवार उनले आत्मसमर्पण गरेका थिए । उनी दिउँसो १ बजेपछि ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए ।
उनी फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति हुन् । ३४ आरोप लागेका उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij