Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

पोखरामा एक पुरुषद्धारा आत्मदाह

पोखरामा एक पुरुषद्धारा आत्मदाह

  • काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका एक व्यक्तिले आत्मदाह गरेका छन् ।

    images
    images
    images

    आफ्नै घरको कोठामा ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले आत्मदाह गरेका हुन् । अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीले जनाएका छन् ।

    मंगलबार दिउँसो प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij