Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

बंगलादेशको राजधानी ढाकामा आगलागी

बंगलादेशको राजधानी ढाकामा आगलागी

  • बंगलादेशको राजधानी ढाकामा आगलागी भएको छ । ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङ्गबजारमा आगो लागेको हो ।

    images
    images
    images

    हेलिकोप्टर, अग्नि नियन्त्रक र दमकलले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकिरहेको छैन । पानीको अभावका कारण आगो निभाउन कठिन भएको हो । यो बजार गार्मेन्ट उत्पादन र विभिन्न प्रकारका कपडाका लागि परिचित छ ।

    इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले आगो नियन्त्रण का लागि बंगलादेश सेनाको संयुक्त सहयोग टोली, बंगलादेश वायुसेनाको एक सहयोगी टोली र एक हेलिकोप्टर बाङ्गबजारमामा खटाइएको जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको खबर भने प्राप्त भइसकेको छैन ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij