Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एसईईका नक्कली परीक्षार्थी पक्राउ

एसईईका नक्कली परीक्षार्थी पक्राउ

  • काठमाडौँ । रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका गरुडा नगरपालिका-६ का कमल साह रहेका छन् । 

    images
    images
    images

    मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा दोस्रो दिनको परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो । साह अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

    मेयर कानुको नातामा ज्वाइँ पर्ने उनी इन्जिनिरसमेत हुन् । पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि परीक्षा नियमावली अनुसार कारबाही हुने रौतहटका प्रहरी प्रमुख एसपीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij