Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

जुवा खालबाट १२ जना पक्राउ

जुवा खालबाट १२ जना पक्राउ

  • काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँबस्तीको पहेलो पुल नजिक जुवातास खेलिरहेको अवस्थामा वाईबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij