
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालले शनिवार राति जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा चैत १८ गते साँझ भर्ना हुनु भएको छ । हाल उहाँ चिकित्सजकको निगरानीमा हुनुहुन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij