Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

अवैध लागूऔषधसहित दुई जना पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

  • काठमाडौँ । हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय सुशिल थोकर समेत २ जना रहेका छन् ।

    images
    images
    images

    गुम्बाचोकबाट हेटौंडा बजारतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ह १८९ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij