Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

शक्ति बस्नेत उर्जामन्त्री बन्दै

शक्ति बस्नेत उर्जामन्त्री बन्दै

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत उर्जामन्त्री बन्ने भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

    images
    images
    images

    आज दिउँसो साढे ४ बजेपछि मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरुको शपथ हुने प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले जनाएको छ ।उपमहासचिव बस्नेतलाई प्रधानमन्त्री प्रचण्डले उर्जामन्त्री बनाउन लागेका हुन् । यसअघि बस्नेतले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij