Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा ज्ञवाली नियुक्त

काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा ज्ञवाली नियुक्त

  • काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मा श्यामलाल ज्ञवालीलाई दिइएको छ । उपत्यका प्रहरीप्रमुखको जिम्मेवारी पाएको  एआइजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ, ललितपुर र भक्तपुरको सम्पूर्ण सुरक्षाको जिम्मेवारी नियन्त्रण गर्छ । यसअघि उनी कोशी प्रदेश प्रहरी प्रमुख थिए । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुख पनि भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

    यसअघि ज्ञवाली मेट्रोमा कार्यरत थिए । केही समय अघिमात्र ज्ञवाली अतिरिक्त महानिरीक्षक भएका थिए । उनी प्रहरी महानिरीक्षक हुने लाइनमा पनि थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij