Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मेसीले कटाए १०० गोल

मेसीले कटाए १०० गोल

  • अर्जेन्टिनाका लियोनेल मेसीले राष्ट्रिय टिमबाट १०० गोल संख्या कटाएका छन् । नेपाली समय अनुसार बुधबार बिहान सकिएको खेलमा काराकाओविरुद्ध ह्याट्रिक गर्ने क्रममा मेसीले यो दुर्लभ संयोग आफ्नो नाममा लेखाएका हुन् । मेसीले १७३ खेल खेल्दा गोलसंख्या १०२ पुर्याएका छन् । 

    images
    images
    images

    मेसीभन्दा अगाडि दुई जना खेलाडी मात्रै छन् । पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले १९८ खेलमा १२२ गोल गरेका छन् । इरानका अलि दाइले १४८ खेलमा १०९ गोल गरेर दोस्रो स्थानमा छन् । अब दोस्रो स्थानका दाइभन्दा मेसी ७ गोलले मात्रै पछाडि रहेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij