
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । काठमाडौंको माइतीघरमा मिटर ब्याज पीडितलाई भेट्न पुगेको सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीविरुद्ध नाराबाजी भएको छ ।
पीडितहरुसँग ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध नाराबाजी भएको हो । राजावादी र सामान्तवादीको ऐक्यबद्धता नचाहिने भन्दै पीडितहरुले शाहीविरुद्ध नाराबाजी गरेको हो ।
आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने मिटर ब्याज पीडितहरूले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij