Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

अमेरिकामा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

अमेरिकामा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

  • अमेरिकाको न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले गोली चलाउँदा तीन कर्मचारी र तीन बालबालिकाको मृत्यु भएको छ । 

    images
    images
    images

    गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन् भने तीन वयस्कको उमेर ६०-६१ वर्षको आसपास रहेको छ । प्रहरीको कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गरिने बताएका छन् । अमेरिकी राष्ट्रपतिले घटनाप्रति दुःख व्यक्त गर्दै मार्चको अन्त्यसम्ममा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij