Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललितपुर मेयर्स कप: आज दुई खेल हुदै

ललितपुर मेयर्स कप: आज दुई खेल हुदै

  • काठमाडौं । काठमाडौंमा जारी  ललितपुर मेयर महिला च्याम्पिएनसिप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ मा आज दुई खेल हुदैछन् । पहिलो खेलमा अहिले ललितपुर ११ र मधेश प्रदेश भिडिरहेका छन् ।  

    images
    images
    images

    त्रिवि मैदानमा ललितपुरले टस जितर पहिला ब्याटिङ रोजेको छ । यसअघि का दुबै खेल मधेश र ललितपुर प्रतियोगिताबाट बाहिरिसकेकोले आजको खेल औपचारिकता मात्रै छ ।  

    आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।  यो खेल जित्ने टोली फाइनलमा पुग्न सहज हुने भएकोले दुबैका लागि यो खेल महत्वपूर्ण छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा  चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । चैत १६ गते सम्पन्न हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११  को सहभागिता रहेको हो  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij