Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लागूऔषधखैरो हेरोइनसहित तीन जना पक्राउ

लागूऔषधखैरो हेरोइनसहित तीन जना पक्राउ

  • काठमाडौँ । कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार शुक्लाफाँटा नगरपालिका १० का टेक गौतम र कृष्ण राना साथै बेलौरी नगरपालिका ९ का प्रदिप चौधरी पक्राउ परेका हुन् ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बन्साहको संयुक्त गस्ती टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ बाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ दशमलव ११ ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको डीएसपी डांगीले जनाएका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij